१० घण्टा ५६ मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कृतिमान राख्न सफल लाक्पा गेलु शेर्पाले पत्रकार सम्मेलनमा गरेको छ ।
१५ पटक सगरमाथाको सफल आरोहण पछी लाक्पा गेलु शेर्पाले सन २००३ मा विश्वको सर्बोच्च शिखर सगरमाथाको छोटो समयमा अरोहण थिए । पछी २००४ मा पेम्बा दोर्जी शेर्पाले ८ घण्टामा सगरमाथाको आरोहण गएको भनी विश्व कृतिमान रखेका थिए । यो गलत हो भनी लाक्पा गेलुले १४ बर्षसम्म संघर्ष गरी सर्बोच्च अदालतले लाक्पा गेलु शेर्पाले छोटो समयमा सगरमाथाको आरोहण गरेको प्रमाणित गरेको छ ।
उहाले भनेको भानाइ भिडियोमा हेर्न सक्नु हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय