निम्लेकी शेर्पा
गन्तब्य नेपाल प्रा. लि द्धारा काठमाडौमा एक कार्यक्रम गरी उद्यमीहरुलाई सम्मान गरेको छ । पुर्व प्रधानमन्त्री तथा नयाँ शतिm नेपाल पार्टीका संयोजक बाबुराम भटट्राईको प्रमुख आतिथ्यमा आयोजना गरेको कार्यक्रममा शेर्पा समुदायका उद्यमी सोलुखुम्बु जिल्ला गोलि गा.बि.सका समाजसेवी तथा पर्यटन उद्यमी दावा छिरी शेर्पा सम्मानित हुनु भएको छ । समाजसेवा र नेपालको पर्यटन बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको र उहाँको योगदानको कदर गर्दै यो सम्मान गरेको हो शेर्पा बिगत लामो समय देखि पर्यटन क्षेत्रमा हुनुहुन्छ भने उहाँ एडभेन्चर वीथ अल्टिपटउट एक्पिडिसन प्रा.ली का प्रबन्ध निर्देशक हुनुहुन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2026 Afnai News सर्वाधिकार सुरक्षित





