प्रथम ऐतिहासिक बिश्व शेर्पा सम्मेलनमा बौद्ध धर्म लाई लात्याएर क्रिस्चियान धर्ममा  लागेको ब्यक्तिलाई पहिलो प्रथमिकता राखिएको भन्दै अमेरिक शेर्पा किदुगको प्रतिनिधिको रुपमा नेपाल पुगेको कुङ्गा शेर्पा टाक्तोकलाई प्रतिनिधि रूपमा सम्मेलनमा समाबेश नगराऊन आग्रह सहित ५ देशाको किदुगहरूले संयुक्त प्रेस विज्ञप्ती समेत नेपाल शेर्पा संघको अध्यक्ष लाइ बुझाए पनि प्रेस विज्ञप्ती को कुनै पनि औचित्य नरहेको भन्दै कुङ्गा शेर्पा टाक्तोकलाई प्रतिनिधि रूपमा सम्मेलनमा सहबगीता दिएकोमा आश्चर्य व्यक्त गर्दै शेर्पा किदुग युएई, शेर्पा किदुग मलेसिया, शेर्पा किदुग दोहा कतार, शेर्पा किदुग बहराईन र शेर्पा किदुग साईप्रस लगायतका संस्थाले घोरा बिरोध गरेको शेर्पा किदुग दोहा कतारको संस्थापक अध्यक्ष ङवाङ कुसाङ शेर्पा बताउनु भएको छ।

ओक्टोबर १०  मा हुन गईरहेको बिश्व शेर्पा संघको पधादिकारी छोनोटमा अमेरिका बाट प्रतिनिधि को रूपमा सम्मेलनमा ऊपस्थिति भएको कुङ्गा शेर्पा टाक्तोकलाई कुनै पनि पद बहन गर्ने दिएको खण्डमा शेर्पा किदुग दोहा कतार, शेर्पा किदुग मलेसिया, शेर्पा किदुग युएई,शेर्पा किदुग बहराइन र शेर्पा किदुग साईप्रसले GSA बाट किदुगले पाउने सदस्यता समेत नलिने कतारबाट अध्यक्ष शेर्पाले जनाकरी दिनु भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय