माघ २७ – ‘ द भ्वाइस किड्स’का फाइनलिस्ट पासङ दिकी शेर्पा र गायक टार्जन राईकाे आवाज रहेको ‘कस्तो माया गरे मैले ‘ शिर्षकको गित सार्बजनिक भएको छ ।

टार्जन राईको शब्द/आवाज , नबिन राईको संगीत रहेको गीतलाई नुर्बु शेर्पाले संगीत संयोजन , गोबिन्द सोनीले सम्पादन गरेका हुन् । गायक प् टार्जन राईकाे आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् । पासङ दिकी शेर्पा ‘द भ्वाइस किड्स ‘का कोच राजु लामाको टिम बाट केहि समय अगाडी मात्र फाइनलिस्ट बनेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय