
चर्चित गायिका सुमिना लो को स्वरमा र सविनबाबु मगरको अभिनय रहेको सेम्से सेम्ला बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
सांगे ब्लोन तामाङ र प्रकाश लामाको शब्द र प्रकाश लामाकै, संगित महाराज थापाको ब्यबस्थापन, सनज शाहको मिक्समा रहेको म्युजिक भिडियो को निर्देशन शर्मिला तामाङले गरेकी हुन ।
तामाङ भाषामा निर्मित भिडियोमा मनले मन जित्न सकियो भने जीवन संगै काट्न सहज हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।
भिडियो गायिका लोको अफिसियल युट्युव च्यानल हेर्न सकिन्छ ।