सरकारले जेन जी ले गरेको प्रदर्शन हिंसात्मक बनेपछि छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।
हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । समितिमा रहनेहरूको नाम सार्वजनिक भइसकेको छैन ।

हिजो दिनभर भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको ज्यान गएको छ । यही प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय