नेपालमा अहिले स्थानिय,प्रदेश सभाको निर्वाचन सफलतापुर्वक सम्पन्न भइ बाम गठबन्धनको नेतृत्वमा मन्त्री परिषद बिस्तारका लागि मुख्य दलहरूसंग छलफल,सहमति र मन्त्रालय भाँडफाड लगायत महत्वपुर्ण अभ्यासहरू भैरहेको छ ।
नेपाली राजनैतिक बृतमा एक चेाटि सिंहावालेाकन गर्ने हेा भने हिजेा जाहनिय राणा शासनको बिरूध्द लड्दाको अबस्थामा हेास,बर्गीय संघर्षको नामबाट भएकेा कम्युनिष्ट आन्देालन,१० बर्षे जनयुध्ददेखि लिएर जनजाति मधेशी आन्देालनमा नेपालका आदिबासी जनजातिहरूको भुमिका अग्रणी रूपमा खेलेको पाइन्छ । तर राजनैतिक अबस्था जति नै परिबर्तन भएपनि ति नेपालका आदिबासीहरू राज्यको हरेक निकायमा प्रतिनिधि बिहीन भएर बस्नुपरेको अबस्था छ । राजनैतिक परिबर्तनले जति फड्को मारेपनि जनजाति मधेशीको अबस्था बिगतकै छ । डेढ करेाड आदिबासी जनजातिहरूको अ।वाज उठाउनका लागि जनजातिहरूको साझा संस्था नेपाल आदिबासी जनजाति महासंघले महत्वपुर्ण भुमिका खेल्दै अ।एकेा छ ।
मुलुकमा भएकेा पहिलेा संबिधानसभाको निर्वाचनबाट नेपालका अ।दिबासी जनजातिहरूले कुनै लाभ लिन सकेन ।तर अ।दिबासी जनजाति महासंघका केहि पदाधिकारीहरूले पार्टीकेा अ।देश पालना गरी अ।दिबासी जनजातिहरूको पक्षमा संशेाधन प्रस्ताव राख्न सकेन येा अत्यन्त दुखद कुरा हेा । अ।दिबासी जनजाति अ।न्देालनलाइ निर्णायक मेाडमा पुर्याउन नसकेकोले धेरै अ।दिबासी जनजातिहरू महासंघमा भएको राजनैतिक हावी प्रति बितृष्णा समेत भए । महासंघको नवैा महाधिबेशनपछि भने जगत बरामको नेतृत्वले जनजातिहरूको हकहितका लागि केही कार्यक्रम गर्ने प्रतिबध्दता जाहेर गरेकेा छ तर देखिने गरी जनजातिहरूको हितमा सकृय भने भएको पाइदैन । जति अ।दिबासी जनजाति संगठनहरू वीच समन्वय र सहकार्य हुनुपर्ने हेा त्येा देखिदैन जनजाति को मुध्दा उठाउने सन्दर्भमा पार्टीगतरूपमा बिभाजन हुनु,जनजातिहरूको मुद्दाहरू खुलेर राख्न नसक्नु जस्ता कारणहरूले जनजाति अ।न्देालन कमजेार भएको सबैले महसुस गरिरहेका छन् ।
प्रथम चुनाबमा अ।दिबासी जनजाति सभासदहरू हुदा हुदै पनि मुध्दाहरू सम्बेाधन हुन नसकि संबिधानसभा बिघटन हुनु नेपालका अ।दिबासी जनजातिहरूको लागि दुर्भाग्य साबित समेत भएको थियेा । देास्रेा निर्बाचनपछि पनि जनजातिहरूको माग सम्बेाधन गराउन जनजाति नेता तथा अगुवाहरू एक डिक्का भएर नलागेको अबस्था छ । बिगतका जनजाति नेताहरू राजकुमार लेखी ,पासाङ शेर्पा ,डा.अे।म गुरूङ,अ।ङ काजी शेर्पा लगायतले महत्वपुर्ण अ।न्देालन र अभियानहरू थालेको भएतापनि पछि अ।एर जनजाति नेताहरू जनजाति सवाल र अ।न्देालनलाइ थप उचाइमा लैजानुको साटेा अ।मुख पार्टीको निर्देशनमा चल्ने गरेको पाइएकेाले अहिले जनजाति अ।न्देालनले शुन्यता छाएको छ ।
नेपालमा सकृय जनजाति अगुवाइ तथा नेताहरूले जनजातिहरूको अधिकार र पहिचानलाइ संस्थागत गर्न राजनैतिक दलहरूसंग सहकार्य गरेर अघि बढ्नुपर्ने र अ।न्तरिक रूपमा जातिय संगठनलाइ मजबुत बनाइ राज्यकेा हरेक तहमा समानुपातिक प्रतिनिधित्व गराउन तर्फ जनजाति नेता,अगुवाइ तथा महासंघमा अबध्द पदाधिकारीहरूले सेाच्न अ।वश्यकता छ ।
-आङ फुर्वा शेर्पा पिनास हाल जापान