
नुरू शेर्पा खाेटाङ जिल्लकै भाैगाेलिक रुपमा बिकाट र दुर्गम मानिने राखाबाङदेल गा बि सा एवम् एेसेलुखार्का नगरपालिका १ बाहाने गाउँमा शैिक्षक दृष्टिले समेत पछडि परेकाे छ ! यस गा बि सा मा २ ओटा माबि र ६ ओटा आधारभुत बिधलयहरु संचालित छन् । जिल्लकै दाेस्राे ठुलाे क्षेत्रफल भएकाे ग बि साकाे रुपमा रहेकाे यँहा शेपाॅ तामाङ राई क्षेित्र आदि बसाेबस रहेकाे पाईन्छ । यस गा बि सालाई साक्षरता घाेषणा गर्ने भनिएता पनि अझै घाेषणा गर्न सकेकाे छैन ! बिधलयहरु प्राय वडा गत रुपमै स्थापना भएता पनि भाैगाेलिक बिकाटता र लामाे दुरीका कारण सबैले शिक्षामा समान अवसरहरु प्राप्त गर्न सकेकाे छैनन्। यस गा बि सं का केहिँ माथिल्लाे भेगमा शेर्पाहरुकाे बसाेबस रहेकाे पाइन्छ यहाँ बसाेबस गर्ने शेर्पाहरु चाैरी पालन व्यापार व्यवसाय गर्ने र अधिकंस कृषिमा संलगन रहेकाे पाइन्छ ।
आधुनिक कृषि प्राणाली लागु गर्न नसक्दा कृषिमा िनर्भार जीबनस्तार उक्सन सकेकाे छैन ।यहाँ बसाेबस गर्ने शेर्पाहरु सरकारी तथा आन्य क्षेत्रमा नाेकारी गर्नकाे संख्य देखिन्दैनन् । यस गाउँमा बाैदधर्मलवबिहरुकाे वाहुल्यता कारण धार्मिक क्रियाकलपहरुमा सबै धर्ममा आस्थ राख्ने सदभाब पाइन्छ। बहाने गाउँ सामाजिक आर्थिक अवस्थाकाे बिकास नहुनुमा भाैगाेलिक अवस्थ शैक्षिक चेतान अभाव हुनु नै मुस समस्य रहेकाे पाइन्छ ! यस गाउँमा रहेकाे शेर्पाहरु धेरै जसाे राजनैतिक बिसयमा त्यति चासाे नदिने भएकाले राज्यकाल माथिल्लाे निकायसम्मकाे पहुँच र प्रतिनिधि गर्न सवाल दलीय संयन्त्र हुन् सकेकाे छैन । यसबाट पनि गाउँकाे सर्बपक्षिय बिकासमा उल्लेख्य याेगदन पुग्नन नसकेकाे परिस्थिति बिधामन छ । र यस गाउँमा जनसंख्याकाे अनुपतमा थाेरै जनसंख्या उल्लेख्य भएकाे कारण एउटा मात्र आधारभुत बिधलय रहेकाे पनि नेपाल सरकारदाृरा आन्य वडामा रहेकाे विधलयसंग समायोजन गरिदिन्दा यस गाउँका बलबलिकहरु अध्ययन गर्न क़रीब ३ घण्टाकाे टाढ दुरीसम्म पैदल यात्रा गर्नु भएकाले हल सबै समक्क्ष सबल शिक्षकों पहुँच पुग्न सकेकाे छैन ।
यस गाउँमा रहेको अभिभावकको अर्थिक अवस्थ कम्जोर शैक्षिक चेतनाको बिकास सापेक्ष हुन् नसक्दा यस गाउँमा गुणस्तर शिक्षा प्राप्त गर्न नसकेको सर्बभिधितनै छ । मानव बिकासको पहिलो आधारस्थम्बानै शिक्षा लाई लिइरहेको छर्लङ्ग छ समाज निर्माणमा गुणस्तर शिक्षा अवश्यकता छ । गुणस्तर शिक्षा प्राप्त गर्न बिधलयनै अवश्यकता पर्न भएकले सभ्य समाज निर्माण शैक्षिक चेतनाको अभिबृदी हासिल गर्नका लागि विधालय शिक्षण शिकाइ अत्यन्तै जरुरी रहेको पाइन्छ
नुरू शेर्पा : शेर्पा संचार समुह नेपाल केन्द्रीय सदस्य