२५ वर्ष लामो इतिहास रहेको हिमलयन शेर्पा सस्कृति केन्द्रका टोली पहिलो पटक
विदेश भ्रमणमा निस्किएका छन । मलेशिय सिंगपुर र थाइल्यडको भ्रमण गर्न टोली विदेश भ्रमणमा निस्किएका हुन ।
हिमालयन शेर्पा सास्कृतिक केन्द्रको केन्द्रिय अध्यक्ष श्री छिरिङ शेर्पा ब. उपाध्यक्ष आङ डोमा शेर्पा, तृतीय उपाध्यक्ष पासाङ दिकु शेर्पा , सदस्य पासाङ छिरी शेर्पा , निमा शेर्पा र केन्द्रिय कलाकारको टोलि गरि ११ जना रहेको छ ।
११ सदस्य टोलीलाई सस्थाको कार्यलय टुसालमा क.अध्यक्ष काजी शेर्पाले विधाई गरेका छन